अखिल नेपाल ब्युटिसियन श्रमिक संघको प्रथम स्थापना दिवस

Advertisement

हेटौंडा/ अखिल नेपाल ब्युटिसियन श्रमिक संघको प्रथम स्थापना दिवसको अवसरमा जिल्ला कमिटी मकवानपुरले शुभकामना आदानप्रदान सहित चियापान कार्यक्रम आयोजना गरेको छ ।

सोमबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री मोक्तानले आफुले जानेको सीपलाई ब्यवशायमा परिणत गरी उद्यमशील हुनुपर्ने बताईन् । कार्यक्रममा प्रमुख अतिथि मोक्तानले ब्यवशायीहरु संगठित भए आपसी सहयोग र सहकार्यको लागि सहयोगी हुने बताईन् ।

अखिल नेपाल ब्युटिसियन श्रमिक संघ जिल्ला कमिटी मकवानपुरकी अध्यक्ष कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान ज्वाला, प्रदेश कमिटी सदस्य सर्केश घलान, सीता पुलामी, हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापामगर, अखिल क्रान्तिकारी मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्याल लगायतको आतिथ्यता रहेको थियो । अखिल नेपाल ब्युटिसियन श्रमिक संघको एक बर्ष अगाडि असार ३१ गते स्थापना भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"