बिरु घलानको ‘तामाङ ह्वाईरी स्याई साईली’ अडियो सार्वजनिक

Advertisement

हेटौंडा / मकवानपुरे गायक बिरु घलानको ‘तामाङ ह्वाईरी स्याई साईली’ अफिसियल अडियो सार्वजनिक भएको छ ।

शुक्रबार दिउँसो १२ बजे गायक एवम् संगीतकार साम्तेन मोक्तान अफिसियल युट्युब च्यानलबाट उक्त गीत रिलिज भएकोे हो । साम्तेन मोक्तानको शब्द संगीत रहेको गीतमा चर्चित गायिका निर्मला घिसिङ र बिरु घलानको स्वर रहेको छ । गीतको अरेन्ज सानुबाबु घिसिङले गरेको हो भने  गीतको रेकर्ड प्रख्यात थिङले गरेका हुन् । 

गायक लामाले प्रकाश सुनार, शम्भु लामा, निर्माण लामा, माया घलान, राजकुमार आले मगर, पुर्ण दोङ, विशाल आले र सुजन तामाङको पनि महत्वपुर्ण भुमिका रहेको भन्दै उनले धन्यवाद दिए ।तामाङ कलाकार संघ मकवानपुरका सदस्यसमेत रहनुभएका गायक घलान हेटौंडा–१४ स्थित बनेलधाप निवासी हुन् भने गायिका घिसिङ मकवानपुरको बागमती गाउँपालिकाका हुन् । यसअघि दुबै जना गायक गायिकाहरुले आफ्नो हिट गीतहरु गाइसकेका छन् ।

गायक घलानको यो तेस्रो गीत हो । सानैदेखि संगीतमा रुची राख्ने घलानले केही समय अघि मात्र फ्याफुल्ला नेपाल युट्युबमार्फत तामाङ सेलो ‘देउराली भञ्ज्याङ’ म्युजिक भिडियो ल्याएका थिए । अभिनेतासमेत रहेका घलानले तामाङ सेलोलाई थप उचाईमा पुर्याउन आवश्यक रहेको बताए । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"