फोनमनीले ल्यायो एक करोड वन जित्ने अफर

Advertisement

दक्षिण कोरिया । फोनमनी रेमिट्यान्सले दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा एक करोड कोरियन वन जित्ने अफर ल्याएको छ । एक करोड कोरियन वन जित्ने अफर आइताबार आधिकारीक फेसबुक पेज मार्फत सार्वजनिक गरिएको हो ।

फोनमनीले “फोनमनी साथमा उपहार हातमा” भन्ने योजना अन्तर्गत एक करोड वन जित्ने अफर ल्याएको हो । आफ्नो ग्राहकहरुले बैंक खाता, नगद भुक्तानी , तथा ईसेवा वालेटमा कारोबार गर्नेलाई यो उपहार योजनामा समावेश गरिने बताइएको छ । यो संगै हरेक हप्ता पठाएको पैसा डबल हुने निश्चित योजनाको अफर पनि कम्पनीले सार्वजनिक गरेको छ । यसअघि ईसेवा मनी ट्रान्सफर संगको सहकार्यमा फोनमनी कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर कार्तिक ३० गते सम्म लाई निर्धारण गरेको छ ।

दक्षिण कोरियाको फोनमनी रेमिटयान्सबाट ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउदा काठमाण्डौमा घर जित्ने अफर भने वालेटको लागि रहेको फोनमनी रेमिटयान्स कम्पनी कोरियाले जनाएको छ । भर्खरै मात्र फोनमनीले “फोनमनी साथमा उपहार हातमा” उपहार योजना अन्तर्गत एक जना पैसा पठाउने र एक जना पाउनेलाई आइफोन प्रो हस्तान्तरण गरिसकेको छ । कम्पनीले रिफर एण्ड वीन अन्तर्गत जुलाई २२ तारिख सम्म रिफर गर्नेबाट १ जनालाई १० लाख कोरियन वन दिने गरि योजना सार्वजनिक गरेको थियो । फोनमनीले छोटो समयमा ग्राहकले दिनुभएको माया र साथको लागि धन्यवाद दिदैं १ करोड उपहार योजना ल्याएको जनाएको छ ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"