पूर्वाञ्चल सरोकार समाजको वार्षिक साधारण सभा तथा पोस्टर सार्वजनिक कार्यक्रम २८ जुलाईमा हुँदै

Advertisement

दक्षिण कोरिया । पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको २८ जुलाईमा वार्षिक साधारण सभा तथा आँउदो छुसकको अवसरमा आफ्नो मातहतको कार्यक्रमहरूको पोस्टर सार्वजनिक गर्ने भएको छ ।

समाजले सौलको दोङ्देमुन स्थित रहेको आफ्नै कार्यालयमा वार्षिक साधारण सभा तथा कार्यक्रमको पोष्टर सार्वजनिक गर्न लागिएको हो । “हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारा लिएर सन् २०१५ मा पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया स्थापना भएको थियो ।

समाजले जुलाई २८ तारिख आइतबार दोङदेमुनमा रहेको आफ्नो कार्यालयको हलमा बिहान १०ः ३० बजे कोरियन पर्व छुसकको अवसरमा पूर्वाञ्चल सरोकार समाज आबद्ध संस्थाहरू द्वारा आयोजना गरिएका सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रमको पोष्टर सार्वजनिक तथा मध्यान्ह १२ः ०० बजे समाजको वार्षिक साधारण सभा कार्यक्रम आयोजना गर्ने भएको हो । समाजमा पूर्वका १४ जिल्ला र २ जातीय संस्था गरि कूल १६ वटा सक्रिय सङ्घसंस्थाहरू आवद्द रहेका छन्। समाजको साधारण सभामा विशेषगरि साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनभावी कार्ययोजनाहरू प्रस्तुत हुने अध्यक्ष गजेन्द्र सेर्माले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"