हेटौंडामा ५ जना नक्कली परीक्षार्थी पक्राउ

Advertisement

हेटौँडा / हेटौंडामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार २ विद्यालयबाट डिप्लोमा प्रमाण पत्र तहको निःशुल्क छात्रवृत्तिका लागि भएको छनोट परीक्षामा सहभागी ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सिद्धार्थ माध्यमिक विद्यालय र भुटनदेवी माध्यमिक विद्यालयबाट ५ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो । हेटौंडा –४, स्थित भुटनदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ४ जना र हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ मावि परीक्षा केन्द्रबाट १ जनागरी ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । प्रहरीले भुटनदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट बारा पर्वानीपुर नगरपालिका–२ का २० वर्षीय नरेन्द्र महतोले रौतहट घर भएका १९ वर्षीय असाव आलमको नाममा परीक्षा दिइरहेका थिए ।

 चितवनको भरतपुर महानगरपालिका–८ का १५ वर्षीय रुपेश यादवले १८ वर्षीय निमेश राय यादवको नाममा परिक्षा दिइरहेका थिए भने सर्लाहीको विष्णु गाउँपालिका–७ का १८ वर्षीय राजिव कुमार राउतले सिराहाका १८ वर्षीय ललन कुमार यादवको ठाउँमा परीक्षा दिँदै थिए । रौतहटको गरुडा नगरपालिका–२ का १८ वर्षीय लालबाबु सहनीले सर्लाहीका १८ वर्षीय सुनिल महतोको नाममा परीक्षा दिइरहेका थिए । सिद्धार्थ मावि परीक्षा केन्द्रबाट धनुषा उपमहानगरपालिका–१२ का २० वर्षीय रमेश यादवलाई शंका लागेर सुरक्षा जाँच गर्दा बारा पचरौता गाउँपालिका–५ का राकेश कुमार ठाकुरको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"