३० औं विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न

Advertisement

दक्षिण कोरिया । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको मुख्य आयोजनामा ३० औ विश्व आदिवासी दिवस समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

आइतबार सौलको खुम्हो हाई स्कुलको सभाहलमा भएको समारोहमा दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको बाक्लो सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । ‘रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता’ भन्ने मुल नाराका साथ मनाइएको कार्यक्रममा महासंघमा आवद्ध बिभिन्न जातीय संस्थाहरुको तर्फबाट मौलिक खाना तथा मौलिक सांस्कृतिक झाँकी प्रदर्शनी गरेको थियो । समारोहमा सहभागि भएका लगभग ४ सय जनाको सङ्ख्याले विशुद्ध मौलिक रैथाने परिकारहरूको स्वाद चाखेको थियो ।

महासंघ दक्षिण कोरियाको अध्यक्ष विशन राईको अध्यक्षतामा भएको समारोहमा नेपाली राजदूतावास दक्षिण कोरियाको कार्यबहाक राजदूत पुस्पराज भट्टराईको प्रमुख आतिथ्यता रहनुका साथै दक्षिण कोरियामा क्रियाशील ४५ भन्दा धेरै संस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक शुभराज भोम्जनले आगन्तुक अतिथिहरूलाई स्वागत गर्नुका साथै विश्व आदिवासी दिवसको सन्दर्भमा केही प्रकाश पारेका थिए । कार्यक्रममा जेजु देखि बुसान सम्मको व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"