समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

Advertisement

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प्रभावकारी रूपमा सम्पन्न गर्न मातहतका कर्मचारी तथा आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी तथा मन्त्रालयस्तरीय समस्या समाधान समिति ९एमड्याक० बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले चुनौतीपूर्ण परिस्थितिका बीच पनि मन्त्रालयले सन्तोषजनक प्रगति हासिल गरेको बताउनुभयो । उहाँले सीमित बजेटलाई प्रभावकारी रूपमा परिचालन गर्दै क्रमागत तथा बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उल्लेख गर्नुभयो ।

बैठकमा प्रदेशका १३ ल्लाअन्तर्गतका २३ शाखा कार्यालयले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । समीक्षा क्रममा आयोजना कार्यान्वयनका समस्या, चुनौती र आगामी कार्ययोजनाबारे छलफल भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव इन्द्रदेव भट्टले फिल्डमा देखिएका कानुनी तथा व्यावहारिक समस्या समयमै समाधान गर्दै आगामी आर्थिक वर्षमा थप प्रभावकारी र परिणाममुखी ढङ्गले काम गर्न शाखा प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस...
मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

हेटौंडा /  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको सचिवालयले क्षेत्रका ४० वटै वडामा पुग...
हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"