Day: २ घण्टा अगाडि

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको थाहा नगरपालिका–१० निवासी ४१ वर्षीय गोपालीको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई पक्राउ गरेको हो । गोपाली आइतबार मृत अवस्थामा राजमार्ग किनारमा फेला परेका थिए । हेटौंडा–११ स्थित होटलमा ३ वटा कोठा बुक गरेर बसेका सबैलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका मुद्धा शाखाका इन्चार्ज प्रहरी निरिक्षक उमाशंकर गुप्ताले जानकारी दिए । उनका अनुसार गोपालीसहित ६ जनाले ग्राहक बनेर होटल बुक गरेको र आपसी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मृतकको आफन्तको जाहेरीमा ६ जनालाई पक्राउ गरी अनुसन्धन कार्य भइरहेको र अन्य तथ्यहरु खुल्न बाँकी रहेको उनले बताए ।  ...
समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश
हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प्रभावकारी रूपमा सम्पन्न गर्न मातहतका कर्मचारी तथा आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी तथा मन्त्रालयस्तरीय समस्या समाधान समिति ९एमड्याक० बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले चुनौतीपूर्ण परिस्थितिका बीच पनि मन्त्रालयले सन्तोषजनक प्रगति हासिल गरेको बताउनुभयो । उहाँले सीमित बजेटलाई प्रभावकारी रूपमा परिचालन गर्दै क्रमागत तथा बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उल्लेख गर्नुभयो । बैठकमा प्रदेशका १३ ल्लाअन्तर्गतका २३ शाखा कार्यालयले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । समीक्षा क्रममा आयोजना कार्यान्वयनका समस्या, चुनौती र आगामी कार्ययोजनाबारे छलफल भएको थियो । कार्यक्रममा मन्त्रालयका सचि...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"