फोनमनीको पैसा डबल अफर अन्तर्गतको तीन जना विजेता चयन 

Advertisement

दक्षिण कोरिया । फोनमनीको “फोनमनी साथमा, एक करोड हातमा”  योजना अन्तर्गत कोरियाबाट पैसा पठाउँदा हरेक हप्ता पैसा डबल अफरका तीन विजेता चयन भएका छन् । पहिलो हप्ता सुजन स्याङ्बो, दोश्रो हप्ता राम बहादुर डिम्डुङ पछि सोमबार अर्जुन खड्का विजयी भएका छन्।

 फोनमनीले हरेक हप्ताको सोमबार कोरियाबाट पैसा पठाउने मध्येबाट इलेक्ट्रोनिक लक्की ड्र मार्फत एक जना विजेता चयन गर्दै आएको छ। कोरियाबाट फोनमनी मार्फत बैँक खाता, नगद वा इ सेवामा  पैसा पठाउँदा यो योजनामा सहभागि हुन सकिने छ। “फोनमनी साथमा, १ करोड हातमा” योजना अन्तर्गत पैसा पठाउने मध्येबाट १ जनालाई बम्पर उपहारको रुपमा १ करोड वन  दिने र जारी समयमा हरेक हप्ता १ जनालाई पैसा डबल हुने फोनमनीका बजार व्यवस्थापक राजन अधिकारीले जानकारी दिएका छन्।

१ करोड वन सहित घरको उपहार पनि सञ्चालनमा रहेको छ। घर जित्नको लागि भने फोनमनी बाट इ सेवा मनिट्रान्सफर मार्फत इ सेवा वालेटमा पैसा पठाउनु पर्ने बताइएको छ। इ सेवा मनिट्रान्सफर को ग्लोबल अफर मध्येबाट कोरियामा फोनमनी मार्फत पैसा पठाउनेले काठमाण्डौमा घर जित्ने अफरमा सहभागि हुन सक्नेछन्।  फोनमनीले नेपालमा पैसा पठाउँदा शून्य सेवा शुल्क सहितको सेवा प्रदान गर्दै आइरहेको छ । अत्यन्त सरल एप सहित गुणस्तरीय सेवा मार्फत कोरियाको सेवाग्राहीलाई उत्कृष्ट सेवा दिई रहेको फोनमनीले दावी गरेको छ। 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"