माओवादी नेतृ पम्फा भुसाल कोरिया आइपुगिन् , जनप्रगतिशील मञ्चको अधिवेशनको तयारी पुरा 

Advertisement

शुभराज भोम्जन 

दक्षिण कोरिया । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष एवम् पूर्व मन्त्री पम्फा भुसाल आज बिहान दक्षिण कोरिया आइपुगेकी छन् । नेतृ भुसाललाई माओवादी निकट जनप्रगतिशील मञ्च दक्षिण कोरियाको नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

जनप्रगतिशील मञ्च दक्षिण कोरियाको छैटौँ अधिवेशनमा सहभागि हुनको लागि उपाध्यक्ष भुसाल कोरिया आएकी हुन् । नेतृ भुसाल सँगै माओवादी केन्द्रका युवा नेता ओम शर्मा पनि दक्षिण कोरिया आएका छन् । जनप्रगतिशील मञ्च दक्षिण कोरियाको आसन्न छैटौँ अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष इश्वर कठायतले लाबान्युजलाई जानकारी दिएका छन् ।

भोलि १८ तारिख आइतबारका दिन सौलको  서울특별시 종로구 종로 ३८६ मा हुने अधिवेशनमा सहभागि हुनको लागि शुभेच्छुक तथा शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।  

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"