“याक्थुङ मेलोडी नाइट” मा गायक छेवाङ लामा आउने 

Advertisement

दक्षिण कोरिया ।  किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा  सेप्टेम्बर १६ तारिख  बेलुकी ८ बजे बाट हुने याक्थुङ रैथाने मेलोडी नाइटमा गायक छेवाङ लामा आउने भएको छ । याक्थुङ मेलोडी नाइटमा गायक लामा संगै डिजे छिरिङको लाइभ डिजेले माहोल तताउने भएको छ।

चुम्लुङ÷हिम सेल्टर व्यवस्थापन सहयोगार्थ कोरियाको मुख्य चाड छुसकको अवसर पारेर किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख छेवाङ लामा सहित विभिन्न कलाकारहरूको साथमा 서울시 중구 퇴계로217 충무로4진양상가 2 층 सौलमा “याक्थुङ रैथाने मेलोडी नाइट” आयोजना गर्न लागिएको हो ।

 कियाचु दक्षिण कोरियाले सन २००८ देखि कोरियामा काम छोडेर बेरोजगारी रहुन्जेल सम्म बस्नको लागी चुम्लुङ हिम सेल्टर निरन्तर रुपमा सञ्चालन गर्दै थुप्रै नेपालीहरूलाई  सहयोग गर्दै आइरहेको छ ।

यहि सेल्टरलाई निरन्तरता दिनको लागि कार्यक्रमको आयोजना गर्नु परेको संस्थाका अध्यक्ष दिर्ज काङभा लिम्बुले बताए । छुसकको अवसर पारेर याक्थुङ कलाकार हरुको याक्थुङ रैथाने संगीतहरु पालाम,हाक्पारे,ख्याली,केलाङ को साथमा छेवाङ लामाको सुमधुर संगीत  देखि नयाँ पुस्तालाई डिजे छिरिङको  डान्सिङ नम्बरले सेप्टेम्बर १६ तारिख लाई उज्यालो पार्न पृथक किसिमको कार्यक्रम “याक्थुङ रैथाने मेलोडी साँझ” को आयोजना गर्न लागेको आयोजकले जनाएको छ। साथमा स्थानीय केबलकारहरूको पनि प्रस्तुती रहने जनाएको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"