हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुदै

Advertisement

हेटौंडा/ बागमती प्रदेशको राजधानी हेटौंडामा लाईभ सेलो साझ हुने भएको छ ।

आगामी असोज १९ गते हेटौंडा २ स्थित पल्पसा सदनमा नेपालमै ऐतिहासिक रुपमा लाईभ सेलो साझ हुने भएको हो । आईतबार ओपेराईन्फोटेन्ट सिने प्रा.लिले पत्रकार सम्मेलनको आयोजना गर्दै लाईभ सेलो हुने सन्दर्भमा जानकारी दिएको हो ।

एक तामाङ घर एक डम्फु भन्ने मुल नारा सहित मौलिक कला संस्कृति , गित संगित र बाजाको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले ओपेराईन्फोटेन्टका प्रोफाईटर विक्रम लुङ्बाको संयोजकत्व र नेपाल तामाङ घेदुङ मकवानपुरको समन्वयमा कार्यक्रम हुन लागेको बताएका छन् ।

तामाङ सेलो जगतको प्रख्यात गायक मकवानपुरका प्रकाश तामाङ तितुङ र प्रख्यात गायिका सुमिना लोको गायन प्रस्तुति रहने कार्यक्रमका संयोजक विक्रम लुङ्बाले बताए । साथै स्थानिय कलाकारहरुको प्रस्तुति रहनुका साथै नृत्य प्रदर्शन समेत रहने उनले बताए । तामाङ कलाकार प्रोत्साहन गर्नुका साथै तामाङ मौलिक गित , संगित र बाजा बारे जागरण ल्याउले र तामाङ समुदायको संस्कार , कला , भेषभुषा र भाषाको संरक्षण गर्ने कार्यक्रमको उद्देश्य रहेको लुङ्बाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"