व्यवसायीहरुको समस्या समाधान गर्न तत्पर रहेको- मुख्यमन्त्री लामा

Advertisement

हेटौंडा/ बागमती प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामाले व्यवसायीहरुको समस्या समाधान गर्न तत्पर अगाडी बडिरहेको बताएका छन् ।

बिहिबार हेटौंडामा भएको नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक व्यवसायी संघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै लामाले व्यवसायीहरुले विभिन्न समस्या झेल्नु परेकाले संगठन बनाउन तत्पर भएको र जुन चुनौतिपुर्ण रहेको बताए । राज्य र व्यवसाय पक्ष मिलि समस्याहरुलाई सुधार गरेर अगाडी बढ्नुपर्ने र ऐन कानुन सुधार गर्दै व्यवसायलाई कसरी व्यवस्थित गर्ने भन्नेमा प्रदेश सरकार तत्पर अगाडि बढिरहेको मुख्यमन्त्री लामाले बताएका छन् ।

कार्यक्रम मुख्य मन्त्री लामाको प्रमुख आतिथ्यता र  नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका संयोजक विजय बहादुर स्वारको सभाध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द लामिछाने, नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रमुख सचेतक गोबिन्द लम्साल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बुद्द लामा, मकवानपुर उधोग वाणिज्य संघ जिल्ला अध्यक्ष कृष्ण कुमार गु्प्ता, नेपाल लोकतान्त्रिक यातायात व्यवासायी संघका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"