आइतबार हिमालयन सांगीतिक धमाका २०२४ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुँदै

Advertisement

दक्षिण कोरिया । कोरियन चाड छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन लागेको हिमालयन सांगीतिक धमाका २०२४ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन भोली आइताबार सौलमा हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत हुन लागेको उक्त कार्यक्रम विपत व्यवस्थापन तथा आपतकालीन राहतकोष स्थापनार्थको मुख्य नारा दिएर आयोजना गर्न लागिएको हो ।

पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन सौलको दोङदेमुनमा रहेको पूर्वी नेपाल समाजको सभाहलमा दिउँसो १२ः ३० बजे देखि हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सहभागि हुनको लागि आयोजक संस्थाले सार्वजानिक रुपमा आह्वान गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"