गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न, संस्थामा ८ करोड भन्दा बढी बचत 

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आइतबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सौलमा भएको साधारणसभाबाट वार्षिक सांगठानिक  प्रतिवेदन, भावी कार्ययोजना र आर्थिक प्रतिवेदन पास गरेका छन् ।

संस्थाको आयव्यय तर्फ कुल आम्दानी १५ करोड ६० लाख ९८ हजार ९ सय कोरियनबाट खर्च कटाएर अझै ८ करोड ५७ लाख ११ हजार ०२५ कोरियन वन बचत रहेको देखाइएको छ । संस्थाको सबैभन्दा ठुलो खर्च आईसीसी सदस्यता नवीकरण शुल्क, कर्मचारी व्यवस्थापन खर्च र कार्यक्रम खर्चमा भएको देखाइएको छ । त्यसैगरी ४७ लाख वन भन्दा धेरै रकम सदस्यता शुल्क फिर्ता शीर्षकमा पनि देखाइएको छ ।

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यावाहक राजदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी गैर आवासीय नेपाली संघका विभिन्न तहका अभियन्ताहरूको आतिथ्यता रहनुका साथै दक्षिण कोरियामा क्रियाशील सामाजिक तथा राजनीतिक संघ संस्थाहरुको अध्यक्ष एवं प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"