बी.पी जयन्तिको अवसरमा विरामीलाई फलफूल वितरण तथा सरसफाई कार्यक्रम

Advertisement

हेटौंडा/ नेपाली कांग्रेस भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले हेटौंडा अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेका छन् ।

सोमबार १११ औँ बी.पी जयन्तिको अवसरमा ६० जना विरामीलाई फलफुल वितरण गरेको संघका अध्यक्ष हरी मुक्तानले जानकारी दिए । संघका अध्यक्ष मुक्तानको सभा अध्यक्षता र नेपालि कांग्रेस बागमती प्रदेशका सदस्य सम्फु लामाको प्रमुख आतिथ्यतामा फलफूल वितरण कार्यक्रम गरिएको बताएका छन् ।

यसै गरी नेपाल विद्यार्थि संघ मकवनपुरले बी.पी जयन्तिकै अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

 

नेवि संघका केन्द्रिय सदस्य मिलन पुडासैनिको प्रमुख आतिथ्यमा र नेवि संघ मकवानपुरका सभापति सन्तोष चौलागाइ सभा अध्यक्षतामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा क्याम्पस हाता सरसफाइ गरेर समापन गरिएको संघका अध्यक्ष चौलागाईले जानकारी दिएका छन् । कार्यक्रममा जिल्ला सदस्य श्री कृश्ण  ढकाल को संयोजकत्व र  जिल्ला सचिव आशिष बास्तोलाले संचालन गरेका बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"