हेटौंडा ४ नम्बर वडा भदौ २८ गते बाल मैत्री घोषणा हुने

Advertisement

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बाल मैत्री घोषणा हुने भएको छ । भदौ २८ गते वडालाई निकृष्ट बालश्रम मुक्त , बाल विवाह मुक्त तथा स्थानिय शासन युक्त वडा घोषणा गरिने भएको हो ।

बुधबार वडाले पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो बृहत शैक्षिक प्रदर्शनि तथा साँस्कृतिक कार्यक्रम सहित बाल मैत्री वडा घोषणा कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । बाल मैत्री स्थानिय शासन घोषणा हुन आवश्यक पर्ने ५१ वटा सूचकहरु मध्ये ४९ वटा सूचक १०० प्रतिशत र २ वटा सूचक ९५ प्रतिशत सम्म नतिजा हासिल गर्दै वडालाई बाल मैत्री घोषणा गरिने भएको छ । उक्त वडामा घरधुरी तथ्याङ्क संकलन २०७९ अनुसार १४ हजार ७ सय ३५ कुल जनसंख्या रहेकोमा ७ हजार ४०८ महिला र ७ हजार २३२६ पुरुष १ जना लैगिंक अल्पसंख्यक रहेका छन् । १८ बर्ष भन्दा भन्दा कम उमेरका बालबालिकाको संख्या भने ४ हजार २ सय ७० रहेको छ । जसमा २२५१ बालक र २०१९ बालिका रहेका छन् । वडामा सामुदायिक र संस्थागत गरी ८ वटा बिद्यालयहरु सञ्चालनमा आईरहेका छन् ।

साथै अटिजम भएका बालबालिकाको लागि सेन्टर फर अटिजम यसै वडामा रहेका छन् । समुदाय स्तरमा ११ वटा बाल समुह र बिद्यालय स्तरमा ८ र १ बाल अटिजम संस्था अवस्थित रहेका छन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"