डिजे नाइट सहित र्‍याप ब्याटल हुँदै 

Advertisement

दक्षिण कोरिया । कोरियन महान पर्व छुसकको अवसरमा नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सउलमा कोरियामै पहिलोपटक डिजे नाइट सहित र्‍याप ब्याटल हुने भएको छ।

नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सोमबार बेलुकी ८ बजेदेखि सउल स्थित 서울시 중구 총무로 द्दद्द 호운빌딩 지하 ज्층1 충무로역 7,CHUNGMURO. STATION EXIT 7  मा ननस्टप DJ C-MAN को डिजे म्युजिकको साथमा First ever rap battle in Korea and dj night हुने भएको हो।

पछिल्लो समय नेपाली युवा पुस्ता माझ लोकप्रिय हुँदै आएको र्याप ब्याटल कोरियामा रहेका स्थानीय र्यापरहरूलाई प्रोत्साहन गर्नका लागि Neeszaal,B Boss, Cjur र kaal को साथमा दक्षिण कोरियामा पनि पहिलोपटक हुने भएको हो।

सउलमा हुने कार्यक्रमको प्रवेश शुल्क २५हजार वन तोकिएको छ ।सेप्टेम्बर १६ तारिख राती ८ बजे देखि हुने F irst ever rap battle in Korea and dj night कार्यक्रममा सहभागि भएर रमाइलो गर्नको लागि दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण पार्टी लभर दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले आग्रह समेत गरेका छन् । कार्यक्रम प्रवेश शुल्क २५ हजार कोरियन वन तोकिएको छ ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"