हिमालयन सांगीतिक धमाकामा समीक्षाको स्थानमा अस्मिताले प्रस्तुती दिने 

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया । आँउदै गरेको कोरियन चाड छुसकको अवसरमा १७ सेप्टेम्बरमा आयोजना हुन लागेको हिमालयन सांगीतिक धमाकामा  २०२४ मा प्रस्तुतीको लागि समीक्षा अधिकारीको स्थानमा अस्मिता अधिकारी आउने भएका छन् ।

 

गायिका समीक्षा अधिकारीको भिसा अप्लाईको लागि एम्बेसी डेट पाउन नसकेको र गायिका पाल्मु शेर्पालाई भिसा प्राप्त नभएकोले अन्तिम समयमा केही कलाकार परिवर्तन गर्नु परेको आयोजक शेर्पा संघ दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै जानकारी गराइएको हो । अन्तिम समयमा कलाकार परिवर्तन गर्नुपर्ने वाध्यात्मक परिस्थिति आउँदा दर्शक श्रोतामाझ हुन पुगेको आघात प्रति शेर्पा संघ दक्षिण कोरियाले क्षमा याचना समेत गरेका छन् ।

पूर्वनिर्धारित योजना मुताबिक कार्यक्रममा गायक निमा रुम्बा, मिङमा शेर्पा, गिटारिस्ट सुनिल शाक्य, गायिका समीक्षा अधिकारी र पाल्मु शेर्पालाई ल्याउने निर्णय गरिएता पनि भिसाका कारण समीक्षा र पाल्मु आउन नपाउने भएका हुन् । आयोजकले दर्शकको खल्लोपन हटाउनको लागि समीक्षा र पाल्मुको स्थानमा गायिका अस्मिता अधिकारीलाई ल्याउने भएका हुन् । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको समन्वयमा शेर्पा संघ दक्षिण कोरियाले पहिलो पटक ठुलो सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो । पहिलो पटक कार्यक्रम गर्न लागिएकोले कोरियामा क्रियाशील सम्पूर्ण सामाजिक संघ संस्थाहरुलाई सहयोगको निम्ति आग्रह समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"