विपत जोखिम न्युनीकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी छलफल

Advertisement

हेटौंडा/ विपत जोखिमका न्युनिकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी छलफल कार्यक्रम हेटौंडामा भएको छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाको अध्यक्षतमा छलफल कार्यक्रम भएको हो । 


प्रदेश भरीका जिल्लामा विपत जोखिमका न्युनिकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी प्रस्तुतिकरण जापानीज एरोस्पेस एकसप्लोरेसन एजेमिसका प्रतिनिध भीन्सेन्ट केस्लरले गरेका थिए । भुउपग्रह स्टालाइट मार्फत जोखिम न्युनीकरण बिषयमा क्लाकले प्रस्तुतिकरण दिएका थिए । 

स्ट्रीक्स नामक भू–उपग्रह (स्याटेलाइट) मार्फत जुनसुकै ठाउँमा हुने प्रकोपको डाटा पाउन र विश्लेषण गर्न सकिन केस्लरले बताए । बाढी, पहिरो, हिमताल विस्फोटको सम्भावना जस्ता विपद्का घटनाका बारेमा पूर्व जानकारी सम्बन्धित निकायलाई दिन सकिन उनले बताए । भू–उपग्रह जडानका विषयमा बागमती प्रदेश सरकारसँग एमओयू गरेर जान इच्छुक रहेकोे जनाएको छ । छलफल कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने ,  स्वास्थय मन्त्री किरण थापा मगर, सामाजिक विकास मन्त्री हरि प्रभा खड्की , स्म रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, उद्योग, वाणिज्य तथा भूमि तथा प्रशारण मन्त्री शुक माया तामाङ लगाएतको उपस्थिथिमा कार्यक्रम भएको थियो । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"