कांग्रेसका महामन्त्री शर्मा भदौ ३० गते हेटौंडा आउने

Advertisement

हेटौंडा/ नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा हेटौंडा आउने भएको छ । भदौ ३० गते  हुन गईरहेको विभागिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री शर्मा हेटौंडा आउने भएको हो । 


मकवानपुरको १० वटै स्थानीय तहका जनप्रतिनिधिहरु संगको अन्तर संवाद कार्यक्रममा प्रमुख अतिथिको रुपमा महामन्त्री शर्मा हेटौंडा आउन लागिएको नेपालि कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । जनप्रतिनिले के कसरी काम गर्ने र मार्ग निर्देशनबारे छलफल हुनुका साथै जनप्रतिनिधिको अवस्था र २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समिक्षा बारे अन्तर संवाद कार्यक्रम आयोजना गर्न लागिएको सभापति लामाले बताएका छन् । कार्यक्रममा मकवानपुरका स्थानीय तहका अनुमानित  २०० जनप्रतिनिधहरुको उपस्थित रहने जनाएको छ । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"