गण्डकी प्रदेश समाजको आयोजनामा दशैँको टिका जमरा ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम हुँदै

Advertisement

दक्षिण कोरिया । नेपालीहरूको प्रमुख पर्व दशैंको अवसर पारी गण्डकी प्रदेश समाज दक्षिण कोरियाले टिका जमरा ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । दक्षिण कोरियाको सुवनमा रहेको कामना सभा हलमा अक्टोबर १२ तारिख शनिबार बेलुकी ७ बजे टिका जमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी एक आपसमा माया, सद्भाव बढाएर भाइचारा कायम राख्नुको साथै स्वदेशको पारिवारिक झल्को मेटाउने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजना र प्रदेश समाज अन्तर्गत रहेका ११ जिल्लाहरूको समन्वयमा दशैंको अवसरमा भेटघाट, टीकाजमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष प्रबिन गिरीले बताएका छन् ।

कार्यक्रममा टिका जमरा ग्रहण गरी नेपाली परिकारका साथमा नेपाली पञ्चेबाजाको प्रस्तुतिसँगै रमाइलो गर्न पाउने व्यवस्था रहेको जनाएको छ। कार्यक्रममा सहभागि हुनको लागि आयोजकले आग्रह समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"