धिरज मगर र उपासना सिंह ठकुरी अभिनीत चलचित्र “खुस्मा” दक्षिण कोरियामा प्रदर्शन हुँदै

Advertisement

दक्षिण कोरिया । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी अभिनीत नेपाली कथानक चलचित्र “खुस्मा” दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ । । नेपाल स्नुकर एशोसिएसन दक्षिण कोरियाको आयोजनामा आउँदो अक्टोबर २० तारिकको दिन शौल सो हुने भएको छ ।

सौलको दोङदेमुन स्थित जोङरो कुक्मीनह्वेगनमा प्रदर्शन गर्न लागिएको हो । आयोजकले बताए अनुसार चलचित्र प्रदर्शन बाट भएको मुनाफा नेपालमा बाढी पहिरो पीडितहरूको लागि सहयोग गरिने जनाएको छ । सामान्य प्रवेश शुल्क २५ हजार कोरियन तोकिएको छन् भने विद्यार्थीको लागि २० हजार कोरियन वन प्रवेश शुल्क तय गरिएको छ । त्यसैगरी तमु धीं दक्षिण कोरिया थेगु शाखाले पनि थेगु स्थित खेम्यङ थेहाक्योको हलमा अक्टोबर २७ मा सोही चलचित्र प्रदर्शन गर्ने भएको छ ।

चलचित्रमा नायक धिरज मगर नायिका उपासना सिंह ठकुरी, माउत्से गुरुङ, राज थापा काउछा, सुजता राई, अरुन मगर,संगीता थापा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । एम मिडिया प्रालिको ब्यानरमा अशोक थापा मगरले निर्माण गरेको चलचित्र खुस्माले प्रदर्शनीको चौथो हप्तामा पनि नेपालमा राम्रै व्यापार गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"