थेगुमा “दिपावली डिजे नाइट डान्स पार्टी” हुँदै

Advertisement

दक्षिण कोरिया । फिटनेश नेपाल थेगु शाखाको आयोजनामा दिपावली डिजे नाइट डान्स पार्टी हुने भएको छ । आउदो नोभेम्बर २ तारिकको राती थेगु क्षेत्रमानै पहिलो पटक दिपावली डिजे नाइट डान्स पार्टी हुन लागेको हो ।

नेपाली पर्व दिपावलीको अवसर पारेर कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त रात्रिकालिन कार्यक्रममा डिजे छिरिङ, डिजे जुन, र्यापर रुबिन लगायतको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । थेगु स्थित 국빈관관광나이트 (대구동구) मा हुन लागेको उक्त कार्यक्रम साँझ ७ बजे देखि डोर ओपन भई र विहान ५ बजे सम्म कार्यक्रम चल्ने जनाएको छ । कार्यक्रममा सहभागि भई सफल पारिदिनको लागि आयोजकले लाबा मिडिया मार्फत आह्वान समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"