खुस्माको सौल शोमा नायक धिरज मगर आउने 

Advertisement

शुभराज भोम्जन 

दक्षिण कोरिया । यही २० तारिकमा  सौलमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र खुस्माको नायक धिरज मगर दक्षिण कोरिया आउने भएका छन् । नायक मगर दक्षिण कोरिया आउने भएपछि दर्शकहरूले नायक मगर संगै बसेर चलचित्र हेर्न पाउने भएका छन् ।

दक्षिण कोरियामा रहेको नेपाली दर्शकहरू सँग सँगै बसेर चलचित्र हेर्ने र कोरियामा रहेको नेपाली सिनेमाको शुभेच्छुक तथा समर्थकहरु संग भेटघाट गर्ने उद्धेश्यका साथ नायक मगर दक्षिण कोरिया आउन लागेको हो । चलचित्र प्रदर्शनीबाट फाइदा बसेको रकम नेपालमा बाढी पीडितहरूको लागि सहयोग गर्ने उद्देश्यका साथ नेपाल स्नुकर एशोसिएसन दक्षिण कोरियाले चलचित्र प्रदर्शन गर्न लागिएको हो । दक्षिण कोरियाको थेगु, जेजु, जेछन, जिन्छन मुगुक संगै अन्य विभिन्न शहरहरूमा पनि फरक फरक मितिमा चलचित्रको प्रदर्शनी गर्ने जनाएको छ । यही २० तारिक सौलको दोङदेमुन स्थित जोङरो कुक्मीनह्वेगनमा प्रदर्शन गर्न लागिएको हो ।

सामान्य प्रवेश शुल्क २५ हजार कोरियन तोकिनुका साथै विद्यार्थीको लागि २० हजार कोरियन वन प्रवेश शुल्क तय गरिएको छ । चलचित्रमा नायक धिरज मगर नायिका उपासना सिंह ठकुरी, माउत्से गुरुङ, राज थापा काउछा, सुजता राई, अरुन मगर,संगीता थापा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । एम मिडिया प्रालिको ब्यानरमा अशोक थापा मगरले निर्माण गरेको चलचित्र खुस्माले प्रदर्शनीको चौथो हप्तामा पनि नेपालमा राम्रै व्यापार गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"