‘खुस्मा’ को सौल शो हाउसफुल, नायक धिरज मगरले दर्शक सँगै बसेर चलचित्र हेरे 

Advertisement

शुभराज भोम्जन 

दक्षिण कोरिया । अशोक थापा मगर द्वारा निर्देशित नेपाली कथानक खुस्मा को सौल शो हाउसफुल भएको छ । बाढी पहिरो पीडित सहयोगार्थ नेपाल स्नुकर एशोसिएसन दक्षिण कोरियाको आयोजनामा आइतबार खुस्माको सौल शोको आयोजना गरिएको हो ।

छोटो तयारीको बावजुत पनि शो हाउसफुल हुन सफल भएको छ । कोरियाको दर्शकहरूले सोही चलचित्रको नायक धिरज मगर सँगै बसेर चलचित्र हेरेका छन् । चलचित्रको सौल शोको अवसरमा दक्षिण कोरिया आएका नायक मगरले सुरु देखि अन्तिम सम्म दर्शक सँगै बसेर चलचित्र हेरेको थियो ।

नायक मगरले पनि कोरियाको दर्शक सँगै बसेर आफ्नो चलचित्र हेर्न पाउदा खुसी लागेको बताएका थिए । चलचित्र दक्षिण कोरियाको अन्य बिभिन्न शहरहरूमा पनि प्रदर्शन हुने तयारीमा रहेको जनाएको छ । चलचित्रमा नायक मगर सँगै नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"