दक्षीण कोरियामा नेपाली कला संस्कृती तथा भाषिका समन्धी प्रदर्शनी हुने

Advertisement

दक्षीण कोरिया / दक्षीण कोरिया छल्लानाम्दो प्रदेश स्थित यङआम गाँउपालिका अन्तर्गत बिबिध साँस्कृतिक कम्प्लेक्समा “ नमस्ते नेपाल् The first Globle culture Week Nepal” नामक नेपाल नेपाली जनजीवन खानपान नेपाली कला संस्कृती तथा भाषिका समन्धी प्रदर्शनी हुने भएको छ।

अक्टोबर द्दण् बाट सुरु भइ ज्ञ हप्ता चल्ने प्रदर्शनीमा नेपाल देखि बौद्ध हिन्दु धर्मका बिबिध प्रतिमाहरु थांका,बाजा तथा लुगा कपडा साथै रामायण श्रीमद्भागवत त्रीपिटक र नेपाल बारे कोरियालीहरुले लेखेका ज्ञज्ञ पुस्तक तथा नेपाली सुजन शाक्यले लेखेका द्द पुस्तक र नेपाल् मा सम्भावित व्यापार ब्यावशाय गर्न सकिने गाइड बुकहरु समेत प्रदर्शनी हुने छ।

नेपालको पर्यटन प्रवर्द्धन समन्धी सामाग्री साथै डकुमेन्ट्री तथा घ वटा नेपाली चलचित्र देखाइने प्रदर्शनीका नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष रिक्की गुरुङले बताउनु भएको छ।उक्त क्षेत्रमा वसोवास गर्नुहुने नेपाली दाजुभाइ दिदिबहिनीहरुले उक्त कार्यका लागि आर्थिक अभियान चलाउनु भएको थियो भने नेपाली राजदुतावास र तिब्बतियन म्युजियमको सहयोग रहेको छ।नेपाल र नेपाली समन्धी सकेसम्म सबै जिज्ञासा मेटाउन कोसिस गरिएको उक्त प्रदर्शनीमा नेपाली तथा कोरियाली लोक साँस्कृतिक कार्यक्रम पनि हुनेछ।कोरियालीहरुलाइ नेपाली खानाको अनुभव पनि गराइने छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"