हेटौंडामा लाईभ सेलो साँझ , प्रकाश र सुमीना को प्रस्तुतिमा झुमिए दर्शक

Advertisement

हेटौंडा/ मकवानपुर जिल्लामा प्रथम पटक लाईभ सेलो साँझ शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ । एक तामाङ घर एक डम्फु भन्ने मुल नाराका साथ डम्फु र टुङ्गना प्रशिक्षण सहयोगार्थ लाईभ सेलो साँझ कार्यक्रको आयोजना गरिएको हो ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र तामाङ कलाकार संघको सहयोग र ओपेरा ईन्फोटेन्मेन्ट सिने प्रा.लि द्धारा आयोजित कार्यक्रममा चर्चित गायक प्रकाश तामाङ तितुङ र गायिका सुमिना लो तामाङले आफ्नो भव्य रुपमा प्रस्तुति दिएका थिए ।

उनिहरुले तामाङ सेलो गित जगतमा ख्याति प्राप्त क्याम्साङ गैरीला आङीला जामे हाई नक्कली, नक्कली कान्छिलाई राख्छु सुखले,ज्यान च्याङ्बा,कदुमी ख्लाङ्बा रुलुलु, सप्तरङ्गि भाई टिका लगायत सेलो गितलाई प्रस्तुत गरेका थिए । कार्यक्रम हेटौंडा २ स्थित पल्पसा सदनमा सञ्चालन गरिएको थियो । सेलो साँझमा रम्न ६ सय भन्दा माथि दर्शकहरुको उपस्थित रहेको थियो । सेलो गित प्रेमी गायक तितुङ र लो लाई दर्शकले सेलो नृत्य संगसंगै गित गाएर साथ दिएका थिए ।

 

यसै गरी लाईभ सेलो साझ कार्यक्रम आयोजक कम्पनीका प्रोफाईटर विक्रम लुङ्वाको सभा अध्यक्षता र हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लामाले हेटौंडा उपमहानगरपालिका तामाङ बहुल क्षेत्र भएकोले तामाङ होस्टे सरु गर्न र हप्तामा एक पटक सेलो प्रस्तुत गर्ने योजना गरेको बताइन् । कार्यक्रम निकै उत्साह जनक रहेकोले आगामी दिनमा साँस्कृति कार्यक्रम गर्न हौसला मिलेको सभा अध्यक्ष लुङ्वाले बताए । यसै गरी कार्यक्रममा मिडिया पाट्नर भई सहयोग गरेको भन्दै मेरो पत्र, लावा मिडिया टिम टेलिभिजन र हजुरको खबरलाई कदर पत्र प्रदान गरी सम्मान गरेका थिए । यस्तै कार्यक्रमलालाई सफल बनाउन सञ्चार क्षेत्रबाट महत्वपुर्ण भुमिका खेलेको भन्दै मकवानपुरका सक्रिय पत्रकार भुवन घलान, बसात भन्डारी अन्जना न्यासुर , रविन्द्र वाईवा, जमुना तामाङ, बिशाल राई, सन्देश थिङ लगाएतलाई सम्मान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"