बृहत् दशैँ महोत्सवको आय व्यय सार्वजनिक, झण्डै ३९ लाख वन मुनाफा 

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया । पाँच स दक्षिण कोरिया, गैर आवासीय नेपाली संघ दक्षिण कोरिया र आन्सन नगरपालिकाको मुख्य आयोजनामा भएको बृहत् दशैँ कार्यक्रम २०२४ को आय व्यय सार्वजनिक गरिएको छ । आइतबार सौलको दोङनेमुन स्थित रहेको अन्नपूर्ण सान होटलमा सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको आय व्यय सार्वजनिक गरिएको हो ।

कार्यक्रमबाट ३८ लाख ८६ हजार ४ सय ५५ वन मुनाफा भएको आर्थिक प्रतिवेदनमा देखाइएको छ । कार्यक्रममा कुल १ करोड १७ लाख २७ हजार ५५ वन सहयोग संकनल भएको र ७८ लाख ४० हजार ६ सय वन खर्च भएको विवरण कार्यक्रमको आर्थिक संयोजक हरि भट्टराईले तयार पारिएको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । खर्च कटाएर बाँकी रहेको रकम कुनै सामाजिक कामको लागि खर्च गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा पाँच दक्षिण कोरियाका अध्यक्ष विष्णु थापाको अध्यक्षता रहनुका साथै गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बुद्धी गुरुङ, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष हर्क विष्ट, तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राज कुमार स्याङतान, तमु धीं दक्षिण कोरियाका अध्यक्ष रुपा गुरुङ, प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष अन्जान राई, जनप्रगतिशिल मञ्च दक्षिण कोरियाका अध्यक्ष जिवन खतिवडा,सुप समाजका उपाध्यक्ष बिकास बोहरा लगायतका आतिथ्यता रहेको थियो ।

गत अक्टोबर १३ तारिखमा आन्सान सहरको खुल्ला चौरमा भएको उक्त बृहत दशैँ कार्यक्रम नेपाली राजदूतावास दक्षिण कोरियाको समन्वय र नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजिकरणमा सम्पन्न भएको थियो । त्यसैगरी बिभिन्न जिल्लागत, प्रादेशिक र राजनीतिक संगठनहरु पनि सह आयोजकको रुपमा रहेको थियो ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"