नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न

Advertisement

दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कोषाध्यक्ष पासाङ बोम्जनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र महासचिव दावाफिञ्जो योञ्जनले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनलाई पास गर्दै सभा सम्पन्न गरिएको हो ।

आइतबार सौलको दोङदेमुन स्थित निक ट्राभलको सभाहलमा भएको सभामा संस्थाका अध्यक्ष राज कुमार स्याङतानको अध्यक्षता रहनुका साथै नेपाली राजदूतावास दक्षिण कोरियाका द्धित्तिय सचिव सुर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको अध्यक्ष विशन राईको विशिष्ट आतिथ्यता रहनुका साथै दक्षिण कारियामा कृयाशिल बिभिन्न जातिय, क्षेत्रीय, प्रादेशिक र राजनीतिक संगठनहरुको प्रमुख तथा प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा दक्षिण कोरियामा रहेका तामाङ अगुवाहरुको बाक्लो सहभागिता रहेको थियो । सो अवसरमा आफ्नो कार्यअवधी सक्काएर नेपाल फर्किनलागेका कार्यक्रमका प्रमुख अतिथि सुर्य थापालाई घेदुङले विदाई समेत गरेको थियो । त्यसैगरी गत छुसकमा लाबा ग्रुप दक्षिण कोरियाले आयोजना गरेको सेलो नाईट विथ विश्व दोङ कार्यक्रम सफल पार्नको लागि सहयोग गरेको भन्दै लाबा ग्रुप दक्षिण कोरियाले घेदुङले सञ्चालन गर्दै आएको शैक्षिक कल्याणकारी कोषको लागि २ लाख ५० हजार वन सहयोग रकम समेत हस्तान्तरण गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"