सलनालमा कास्की र खोटाङलाई कार्यक्रम गर्ने अनुमति

Advertisement

दक्षिण कोरिया । कोरियनहरुको दोश्रो ठुलो पर्व सलनालको अवसरमा ठुलो सांगीतिक कार्यक्रम गर्ने अनुमती कास्की परिवार दक्षिण कोरिया र खोटाङ सेवा समाज दक्षिण कोरियाले पाएको छ ।

आइतबार एनसीसी दक्षिण कोरियाले आयोजना गरेको सहजिकरण कार्यक्रम मार्फत उक्त दुईवटा संस्थाहरुले कार्यक्रम गर्ने अनुमती पाएको हो । सौलको दोङदेमुन स्थित रहेको पूर्वि नेपाल समाजको सभाहलमा भएको उक्त कार्यक्रमबाट आउदो जनवरी २८ मा कास्कि परिवारले कार्यक्रम गर्ने र जनवरी २९ को दिनमा खोटाङ सेवा समाजले कार्यक्रम आयोजना गर्ने भद्र सहमति भएको हो ।

आउदो सलनालमा यि दुई ठुला कार्यक्रमहरु बाहेक थुप्रै रात्रिकालिन कार्यक्रमहरु पनि आयोजना हुने भएको छ । कास्कि परिवारले गण्डकी प्रदेश समाज अन्तर्गत रहेर कार्यक्रम गर्नेछ भने खोटाङ सेवा समाजले पूर्वि नेपाल समाज अन्तर्गत रहेर कार्यक्रम आयोजना गर्नेछ । उक्त सहजिकरण कार्यक्रममा थुप्रै अगुवाहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"