शक्तिको उपयोग बाट बजेट पारितकोे विधेयक अघि बढाउदा बार्नियरले अविश्वास मतको सामना गर्दै

Advertisement

काठमाडौं / सामाजिक सुरक्षाको बजेट पारित गर्न ल्याएको विधेयक अघि बढाउन शक्तिको उपयोग गर्दा फ्रेन्च प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वास मतको सामना गर्नु परेको छ ।

संसदमा भएको हंगामा बुधबारसम्म लम्बिने बताइएको छ । बजेटमा बार्नियरले भारी करवृद्धि र खर्चमा व्यापक कटौती गर्दै विधेयक ल्याएका थिए । उनको कदममा वामपन्थी सांसदहरुले तगारो हालेका छन् । बार्नियरले २०२५ को बजेट अघि बढाउनका लागि फ्रान्सको संविधानको अनुच्छेद ४९।३ को उपयोग गरेका छन् । जसले विना भोटिङ विधेयक पारित गर्नका लागि अनुमति दिएको छ । र्नियरले सांसदहरुलाई भनेका छन्, ‘मलाई लाग्दैन कि देशको भविष्यको साटो पार्टी हितलाई प्राथमिकता दिँदा फ्रान्सेली नागरिक हामीलाई माफ गर्लान् ।’ हामी सबैले आ(आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्ने सुझाव उनले दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"