तामाङ पत्रकार संघ बागमतीको अध्यक्षमा थोकर सहित १० जना कार्य समितिमा चयन

Advertisement

हेटौंडा/  तामाङ पत्रकार संघ बागमती प्रदेशको अध्यक्षमा ज्ञानेन्द्र थोकर चयन भएका छन् । कार्य समितिमा थोकर सहित १० जनालाई कार्य समितिमा चयन भएको छ ।

शनिबार तामाङ पत्रकार संघ बागमती प्रदेशको दोस्रो अधिवेशनले क्रमश चितवन बाट अध्यक्षमा थोकर , उपाध्यक्ष पदमा जगतमान तामाङ (काभ्रे) ,सचिवमा मकवानपुर बाट दिल बहादुर तामाङ सह–सचिवमा काठमाडौ बाट मायालु लामा, कोषाध्यक्षमा दोलाखा बाट पेमा लामा दोङ कार्य समितिमा चयन भएका छन् । यसै गरी सदस्यहरुमा श्यामलाल लामा , फुर्वा तामाङ नवराज वाईबा ,बबिलाल तामाङ , विकास वाईवा चयन भएका छन् । कार्य समितिमा बाकि पदाधिकारीहरुलाई पछि मनोनित गर्ने गरि सर्वसहमत रुपमा नयां कार्यसमिति चयन भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"