नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित

Advertisement

हेटौंडा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार हेटौंडामा सम्पन्न निर्वाचनमा अधिकारीले उनका निकटतम प्रतिद्वन्द्वीहरु ३ जनालाई हराउदै अध्यक्षमा निर्वाचित भएको हो ।

 

 

उनले ४५ मत प्राप्त गर्दा अर्का निकटतम प्रतिद्वन्द्वी अञ्जली थापाले ३६ मत, पोष्टराज अधिकारीले २० मत, सुरेश श्रेष्ठले ३ मत गरे । यसै गरी महासंघको उपाध्यक्षमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । उनले ५५ मत प्राप्त गर्दै उनका निकटतम प्रतिद्न्दी गणेश अधिकारी ४९ मतसहित पराजित भए । महिला उपाध्यक्षमा भावना रिजाल निर्वाचित भएका छन् । ५५ मतसहित रिजाल निर्वाचित हुँदा उनकी निकटतम प्रतिद्न्दी प्रतिक्षा न्यौपाने ४४ मत प्राप्त गरे ।महासंघको सचिवमा केशव सुवेदी ७३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्न्दी इन्द्रप्रसाद बञ्जाराले ३३ मत मात्र प्राप्त गरे । कोषाध्यक्षमा प्रदीप अधिकारी ५२ मत प्राप्त गर्दै विजयी हुनुहुँदा एमपी शर्माले ५१ मत प्राप्त गरे । सहसचिवमा शिव प्रसाद चौलागाइले ६५ मत प्राप्त गदैैं निर्वाचित भएका छन् । उनका आकांक्षी विश्वराम अधिकारीले ३९ मत मात्र प्राप्त गरे ।

यसै गरी समावेशी सहसचिवमा सन्नु रिजाल ५८प्राप्त गर्दे निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्न्दी रुपा गुरुङले ४० मत मात्र प्राप्त गरे । यसै गरी महिला सदस्यमा स्मिता अर्जेल ४८ , जनजाति सदस्यतर्फ सानुमाया गुरुङ ४९, मत सहित निर्वाचित भएका छन् । खुला सदस्यमा सरोज पौडेल ६५ , रविन ढुंगाना ५९ , श्रीराम अर्जुन दहाल ५७ मत, श्यामलाल दुलाल ५३ , सुमन दाहाल ५२ , अनिल पराजुली ५१, कृष्णा विष्ट ५० मत प्राप्त गर्दै महासंघको सदस्यमा निर्वाचित भएका छन् । कूल ११७ जना मध्ये १०७ जनाले मात्र मतदान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"