दक्षिण कोरियामा बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

Advertisement

दक्षिण कोरिया । तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होछार तथा नेपालको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा दक्षिण कोरियामा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । आउदो जनवरी २८ सलनालको पहिलो दिनमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।

मञ्जुश्री संवत २८६१ ( सर्प वर्ग ) को स्वागतमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आमन्त्रीत थुप्रै कलाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाका महासचिव दावा फिञ्जो योञ्जन तामाङले लाबा मिडियालाई जानकारी दिएका छन् ।

घेदुङ द्धारा सञ्चालित शैक्षिक कल्याणकारी कोषको बृद्धि बिकासको निम्ती आयोजना गर्न लागिएको कार्यक्रम सफल पार्नको निम्ति सहयोग गर्नको लागि सार्वजनिक रुपमा आह्वान गरेका छन् । सौलको एच.डब्लु कन्भेन्सन हलमा आयोजना हुने कार्यक्रम दिउसो ४ बजेदेखि राती १० बजे सम्म कार्यक्रम हुने जनाएको छ ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"