सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिन सक्षम छौं – बाउन्सर टिम

Advertisement

दक्षिण कोरिया/ दक्षिण कोरियामा विगत सलनालदेखि Seven Star Bouncer Team सक्रिय रूपमा अगाडि बढिरहेको छ। नेपालमा तालिम प्राप्त र काम गर्ने इजाजत पाएका उनीहरू रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका हुन् ।

यसै सिलसिलामा, दक्षिण कोरियामा रहेर नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रम जस्तै सांगीतिक कार्यक्रम, डान्स पार्टीलगायत अन्य कार्यक्रमहरूमा अवसर पाए मज्जाले काम गर्ने उनीहरूको मनसाय छ। केही महिना अगाडि मात्र दक्षिण कोरियाको महान् पर्व छुसकको अवसरमा भएका विभिन्न सांगीतिक कार्यक्रमहरूमा उनीहरूले आफ्नो सक्रिय भूमिका देखाइसकेका छन्। कार्यक्रमलाई व्यवस्थित, भयमुक्त र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न आफ्नो टिमले महत्वपूर्ण भूमिका खेल्ने उक्त टिमका प्रमुख Tyson Raju ले बताउनु भएको छ। कार्यक्रमको महिमा र गरिमालाई कायम राख्न हामी कार्यक्रम आयोजकका लागि महत्वपूर्ण हुने अर्का बाउन्सर अनमोल लिम्बूले बताउनु भएको छ। दक्षिण कोरियामा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा आफूहरूलाई निमन्त्रणा भए त्यसको जिम्मेवारी कुशलतापूर्वक बहन गर्न उनीहरू बताउँछन्। साथै, सलनालमा आयोजना हुने केही कार्यक्रमहरूबाट सुरक्षा र व्यवस्थापनको जिम्मेवारीका लागि निमन्त्रणा आएको पनि उनीहरूले बताउँछन्। अहिले आठ जनाको टिम सक्रिय र एकताबद्ध ढंगले अगाडि बढिरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"