मकवानपुरगढीको डुम्रेकुनामा माघबाट श्रीमद्भागवत महायज्ञ

Advertisement

हेटौंडा /  मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडाको केन्द्र डुम्रेकुनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ । डुम्रेकुना बजारको मध्यभागमा अवस्थित जालपारजलेश्वर मन्दिर परिसरमा २ माघदेखि १० गतेसम्म महायज्ञ हुने भएको हो ।

मन्दिरको भौतिक संरचना निर्माणार्थ पण्डित रामचन्द्र तिमल्सिना र १०८ महायज्ञका अभियानकर्ता हरिचन्द्र तिमल्सिनाबाट हरेक दिन कथा वाचन, भजन र झाँकीसहितको धार्मिक कार्यक्रम हुने गरी महायज्ञ हुन लागेको प्रचारप्रसार समिति संयोजक टिकाप्रसाद दाहालले जानकारी दिए । मातातीर्थरधनेश्वर महादेव मन्दिर तथा जालपारजलेश्वर मन्दिर व्यवस्थापन समिति तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मूल समारोह समितिको आयोजना, ६ नम्बर वडा कार्यालयको सहकार्यमा महायज्ञ हुन हुँदैछ ।

 श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मूल समारोह समिति अध्यक्ष रामकृष्ण न्यौपानेको अध्यक्षतामा बुधवार दिउस बसेको बैठकले महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको जनाएको छ । माघ २ गते बिहान ८ बजे भागरथी टोलस्थित शास्वत धामबाट कलशयात्रा सुरु हुने प्रचारप्रसार समिति संयोजक दाहालले जानकारी दिए । महायज्ञमा प्रत्येक दिन ७ बजेदेखि साँझ ८ बजेसम्म पाठपारायण, १० बजेदेखि अपरान्ह ४ बजेसम्म कथा वाचन, भजन र झाँकी हुनेछ । हरेक दिन साँझ ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा वाचन, भजन र झाँकी प्रदर्शनी हुने दहालले बताए । ९ गते लाख बत्ति बाल्ने कार्यक्रम रहेको छ । महायज्ञमा सामूहिक ब्रतबन्ध, चौरासी पुजा, तुलादान, जिन्सीदानलगायतको कार्यक्रमको पनि व्यवस्था रहेको दहालले बताए । महायज्ञमा राष्ट्रियस्तरका कलाकारहरुको पनि प्रस्तुति रहने जनाइएको छ

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडा/ ओम अटोमोबाइल्स हेटौंडाले रोयल इन्फिल्डको नयाँ सडक यात्रामुखी मोटरसाइकल ‘गुरिल्ला ४५०’ हेटौंडामा सार्वजनिक गरेको छ । ...
हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा / हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १३औँ स्थापना दिवस तथा तेस्रो ‘लालीगुराँस राइड’ को अवसरमा सामाजिक उत्तरदायित्वसँग जो...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"