मनहरीमा २ दिने सोनाम ल्होछार वृहत साँस्कृतिक कार्यक्रम हुने

Advertisement

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिकामा सोनाम ल्होछार वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

बुधवार ल्होछार मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै २८६१ (डुल ल्हो) सोनाम ल्होछारको अवसरमा माघ १६ र १७ गते दुई दिने वृहत् साँस्कृतिक कार्यक्रम हुने सम्बन्धमा जानकारी गराएको हो । तामाङ समुदायको भाषा, भेषभुषा, सामाजिक संस्कार र सस्कृतिको संरक्षण एवम् प्रवद्वर्न गर्ने उद्देश्यले कार्यक्रम को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्टलसँगै बाल उद्यानसहित स्थानीयस्तरको मौलिक खाना तथा तामाङ  समुदायको  परिकार रहने आयोजकले जनाएको छ । यसै गरी राष्ट्रिय कलाकार ज्योति मगरसहित अन्य कलाकारको साँस्कृतिक प्रस्तुति रहने ल्होछार मुल आयोजक कमिटी मनहरी गाउँपालिका वडा नं. ७, ८ र १९ का संयोजल सुरेशकुमार मोक्तानले जाकारी दिए । कार्यक्रममा करिव ८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने उनले बताएका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडा/ ओम अटोमोबाइल्स हेटौंडाले रोयल इन्फिल्डको नयाँ सडक यात्रामुखी मोटरसाइकल ‘गुरिल्ला ४५०’ हेटौंडामा सार्वजनिक गरेको छ । ...
हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा / हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १३औँ स्थापना दिवस तथा तेस्रो ‘लालीगुराँस राइड’ को अवसरमा सामाजिक उत्तरदायित्वसँग जो...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"