मोक्पोमा हुने संयुक्त ल्होसार-ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया। छल्लानाम्दोस्थित मोक्पो साम्हो साँझा चौतारीको आयोजनामा यही जनवरी २६ तारिखका दिन हुने संयुक्त ल्होसार-ल्होछार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक धनराज योञ्जन तामाङले जानकारी दिएका छन्।

पहिलो पटक आयोजना हुन लागेको कार्यक्रमको तयारी उत्साहपूर्वक भइरहेकोले कार्यक्रम पूर्ण रूपमा सफल हुनेमा आफूहरू विश्वस्त रहेको संयोजक तामाङले बताए।  तामाङ, गुरुङ, र शेर्पा समुदायको सांस्कृतिक पर्वहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सोनाम ल्होछार, तमू ल्होसार, र ग्याल्पो ल्होसारलाई संयुक्त रूपमा मनाउन लागिएको हो। दिउँसो १ बजे सुरु हुने कार्यक्रमको स्थल परिवर्तन भई अब 전남 목포시 원형동로 10, 3층 मा हुने निश्चित भएको छ । कार्यक्रममा तामाङ, गुरुङ, शेर्पा लगायतका समुदायका विविध सांस्कृतिक प्रस्तुतिहरू रहनेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"