हेटौंडा ३ नं वडा आईतबार बालमैत्री घोषणा हुदैं

Advertisement

हेटौंडा/  हेटौंडा उपमहानगरपालिका ३ नं वडालाई आईतबार निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडाघोषणा  गरिने भएको छ । शुक्रबार वडा कार्यलयले पत्रकार सम्मेलनको आयोजना गर्दै. बालमैत्री वडा घोषणा गरिने सम्बन्धमा जानकारी गराएको हो ।

बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ वडालार्ई बालमैत्री वडा घोषणा गरिन लागिएको बालमैत्री वडा घोषणा कार्यक्रमका संयोजक एवम् वडा अध्यक्ष ढलक बहादुर थापाले जानकारी दिए । अध्यक्ष थापाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४९ वटा सुचकहरु १०० प्रतिशत १ वटा सुचकमा ९८ प्रतिशत र बाँकी १ वटामा ९५ प्रतिशत नतिजा हाँसिल गरेको भन्दै वडालाई बालमैत्री घोषणा गर्न लागिएको बताएका छन् ।

यसै गरी वडामा बालविवाह शुन्य अवस्थामा रहेको र ३ जना बालश्रमिकको उद्वार गरि पारिवारिक मिलन समेत गरिएको अध्यक्ष थापाले जानकारी दिनु भयो । २०७९ को घरधुरी तथ्यांक संकलन अनुसार वडामा १८ वर्ष मुनिका बालबालिका १ हजार ४ सय ९८ रहेका छन् । जसमा ७ सय ९३ बालक र ७ सय ५ बालिका रहेका छन् । वडामा सामुदायिक र सँस्थागत र बाल विकास केन्द्र सहितका ५ वटा विद्यालयहरु सन्चालनमा रहेका छन् । साथै समुदाय स्तरमा १२ वटा बालसमुहरु , र १ वडा बालसन्जाल रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"