आगामी फाल्गुन ४ गते देखि तिन दिने प्रथम पदमपोखरी महोत्सव हुदैं

Advertisement

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी लोकतान्त्रिक चोकमा प्रथम पदमपोखरी सांस्कृतिक महोत्सव हुने भएको छ । बुधबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फाल्गुन ४, ५ र ६ गते तिन दिने महोत्सव हुने सम्बन्धमा जानकारी गराएको हो ।

संस्कार संस्कृति एवम् कला र साहित्यको जगेर्ना गरौं, स्थानिय व्यापार कृषि उपज उत्पादनलाई प्रवर्धन गरौं भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको महोत्सव समारोह समितिका संयोजक रञ्जु गोम्जाले बताउनु भयो । पदमपोखरीको पहिचानलाई उचाईमा उठाउन आन्तरिक पर्यटनलाई टेवा पुर्याउने कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनु भएको छ । महोत्सवले उत्पादन र बजारीकरणको अवधाराणाको विकास, स्थानिय व्यापार, कृषि उपज उत्पादनलाई प्रवर्धन गर्न र वडावासीको आर्थिक स्थितिलाई माथि उठाउन सहयोग गर्ने वडा अध्यक्ष पेम्बा लामाले बताउनु भयो । महोत्सवमा स्थानिय परम्परागत उपभोग्य कृषि उपज सामाग्रि , आधुनिक सिपमा विभिन्न सामान उत्पादन, बांस जन्य सामाग्रि, खानाका विभिन्न परिकारहरुका ८० वटा स्टलहरु रहने र मदिराजन्य पदार्थको बिशेष रोक रहने जनाएको छ ।

यस्तै नेपालि राष्ट्रिय मौलिकतालाई झल्कने गरी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने महोत्सव समारोह समितिका कलाकार संयोजक धिरेन लोप्चनले जानकारी दिनु भयो । कलाकारहरु रोज मोक्तान, पृति आले, टिका बोम्जन, प्रकाश तितुङ, साम्तेन मोक्तान, विक्रम लुङ्वा लगायतले सांगितिक प्रस्तुति दिने र अन्य स्थानिय कलाकारहरुले संस्कृति र मौलिकता झल्कने खाल्का नृत्य प्रस्तुत गरिने बताईएको छ । यसै गरी महोत्सव सम्पन्न गर्न १० लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । हेटौंडा उपमहानगरपालिकाका अन्य १८ वटै वडाबाट दर्शक महोत्सव अवलोकन गर्ने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"