महिला दिवसको अवसरमा नीति संवाद कार्यक्रम सम्पन्न

Advertisement

हेटौंडा/ ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार हेटौंडामा नीति संवाद कार्यक्रम सम्पन्न भएको छ ।

मकवानपुर महिला उत्थान समाजको आयोजनामा कार्यक्रम भएको हो । संवाद कार्यक्रममा मनहरी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा कार्यरत २३ जना महिलाहरुको सहभागिता रहेको थियो । निती संवाद कार्यक्रममा नेपाल ट्रेड युनियन श्रमिक संघका अध्यक्ष खलिन मिया, जिफन्ट मकवानपुरका अध्यक्ष अर्जुन अर्याल, अखिल नेपाल ट्रेड युनियन बागमती प्रदेशका सहसचिव अध्यक्ष बिष्णु राणा, मनहरी गाउँपालिका प्रधानमन्त्री स्वरोजगार शाखाका सब ईन्जिनियर राजकुमार ठाकुर प्रमुख वक्ताका रुपमा रहनुभएको थियो । कार्यक्रममा सहभागि श्रमिक महिलाहरुले समयमा ज्याला नपाउने, बढी समय सम्म काम गर्नुपर्ने , पुरुष श्रमिकको तुलनामा कम ज्याला पाउने जस्ता समस्याहरु झेल्नु परेको बताएका थिए । श्रमिक महिलाहरुले अनौपचारिक क्षेत्रमा काम गर्दा दुर्घटना हुदा उपचार समेत नपाईने गुनासो राखेका थिए । उनिहरुले श्रम डेस्कको समेत स्थापना गर्न माग राखेका थिए । मकवानपुर महिला उत्थान समाजका अध्यक्ष कमला सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"