चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ भोलि पुनः हेटौंडामा विशेष हुने

Advertisement

हेटौँडा  / तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ भोलि शनिवार पुनः हेटौंडामा विशेष प्रदर्शन हुदैं छ।

मुनसन सुपरस्टार मुभिज प्रालिको व्यानरमा  निर्माणमा गरिएको चलचित्र  हेटौंडाको ओम्याक्स हलमा पुनः प्रदर्शन  हुने कलाकार हेम कुमार तितुङले जानकारी दिएका छन्।  यसअघि पुष २० गते पहिलोपटक हेटौंडामा विशेष शो गरिएको थियो । दर्शकको मागलाई मध्यनजर गर्दै पुनः शो गर्ने निर्णय गरिएको चलचित्रका नायक हेम कुमार तितुङले बताए । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका मनोरम स्थानहरूमा छायांकन गरिएको छ । चलचित्रलाई सञ्जय लामा र अर्जुन लामाले निर्देशन गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"