हेटौंडा -१ चौकीटोलमा खुकुरी प्रहार गरी देवरद्धारा भाउजुको हत्या

Advertisement

हेटौंडा /  हेटौंडा उपमहानगरपलिका वडा नम्बर १ चौकीटोलमा खुकुरी प्रहार गरेर आफ्नै देवरले भाउजुको हत्या गरेको छ । ३५  को गुडिया दासलाइ आफ्नै देवर रमेश दासले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

बुधबार राति ९ बजे हत्या भएको प्रहरीले थाहा पाएको थियो । आफ्नै घरमा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको खवर प्रहरीलाइ आएपछी अनुसन्धान टोलीले अनुसन्धान गर्दा घरायसी विषयमा विवाद हुदा घटना घटेको प्रहरीले जनाएको छ । यस्तै २८ बर्षिय रुपेश दासलाई निजको भाई रमेशलेनै खुकुरी प्रहार गरी टाउको, दाहिने हात, करङको भागमा चोट लागी गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । घाइते दासको भने हेटौंडाको शहकारी अस्पतालमा उपचार भईरहेको छ । बुधबार राति ९ बजे उनको हत्या भएको प्रहरीले थाहा पाएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकोे छ । रमेशलाई प्रहरीले खुकुरी सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"