जनता समाजवादी नेपाल मकवानपुरमा विवाद

Advertisement

हेटौंडा – जनता समाजवादी नेपाल मकवानपुरको जिल्ला अधिबेशनको बिषयलाई लिएर विवाद भएको छ । बिधि विधान र बिना जानकारी मनोमानी ढंगले अधिवेशन गर्न लागिएको भन्दै विरोध भएको हो ।

बिहिबार पत्रकार सम्मेलन सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष सोमबहादुर घलानले सशक्त ढंगले आफ्नो गतिबिधि अगाडी बढाइरहदा पनि केन्द्रिय उपाध्यक्ष विद्युत बज्राचार्यले व्यक्तिगत रिस साँधि पार्टीलाई जबर्जस्त आन्तरिक विवादमा फसाई लथालिङ्ग पारिदिएको आरोप लगाउनुभएको छ । मनोमानी पूर्ण ढंगले व्यक्ति केन्द्रित हुने अधिवेशनको घोर भत्सर्ना गर्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ । संगठन विभागको विधिलाई समेत बेवास्ता गरी केही अराजक तत्वहरु जिल्ला अधिवेशन गराउन लागिपरेकोले त्यस तर्फ सचेत रहन पनि आग्रह गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष सोम बाहादुर घलान, सचिव दिपक सिन्तान सहितको हस्ताक्षरित प्रेस विज्ञप्तिमा विवादित कार्यक्रममा राजनीतिक दल, राज्य संयन्त्र, पार्टी नेतृत्व पंगती पार्टी सदस्यहरु, पार्टी समर्थक र आम जन समुदायमा कार्यक्रममा उपस्थित नहुन समेत आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"