पत्रकारको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरुद्धमा हेटौंडामा विरोध

Advertisement

हेटौंडा- शुक्रबमर काठ्माण्डौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्सनले पत्रकार सुरेश रजकको मृत्यु र सञ्चार माध्यममाथि भएको आक्रमणको विरुद्धमा हेटौंडामा विरोध कार्यक्रम निकालिएको छ ।

 

 

नेपाल पत्रकार महासंघ मकवानपुरले शनिबार विरोध सभा को आयोजना गरेको थियो । विरोध र्यालि हेटौँडा–२ पल्पसा हलबाट मकवानपुर उद्योग बाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभा गरेको थियो ।

विरोध र्यालिमा पत्रकारको सुरक्षा ग्यारेन्टि गर, पत्रकार सुरेस रजकको हत्यारालाई कारवाही गर, पत्रकार हत्याको छानबिन गर, नागरिक स्वतन्त्रकाको रक्षा गर जस्ता नारा लगाएका थिए ।

सभालाई सम्बोधन गर्दै पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चार माध्यम माथिको आक्रमण नियोजित रूपमा भएको बताए । उनले सञ्चारकर्मीहरुले कुनै वंशको शासन नचाहेको समेत उहाँले स्पष्ट पारेका छन् । त्यसैगरी महासंघका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले नागरिकको सम्पत्ति जलाउने राजावादीहरुलाई जनताले विश्वास नगर्ने बताएका छन् ।

कार्यक्रममा मकवानपुरका सक्रिय सञ्चारकर्मीहरु, गैरसरकारी संस्था महासंघ, नागरिक समाज लगायतका प्रतिनिधिले हत्याको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"