महिला सासंदहरुले उठाएका महत्वपूर्ण एजेन्डाहरु ओझेलमा परेको

Advertisement

हेटौंडा – बागमती प्रदेशका महिला सांसदहरुले सदनमा उठाएका विषयले मिडियामा कम प्राथमिकता पाउने गरेको गुनासो गरेका छन् ।

बिहिबार हेटौँडामा आयोजित महिला सासंद र पत्रकारबिचको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने महिला सांसदले मिडियाले नै समाचार सम्प्रेषणमा विभेद गर्ने गरेको आरोप लगाएका छन् । पुरुष सासंदले उठाएका विषयलाई मात्र बढी प्राथमिकता दिने तर, रोष्टममा नै उभिएर महिला सासंदहरुले बोलेका विषयहरु मिडियाको प्राथमिकता नपर्ने गरेको उनीहरुको गुनासो छ ।

बागमती प्रदेश सभा सदस्य भारती पाठकले संसदमा राजनीतिक क्षेत्रमा पहुँच भएका र बढी चर्चामा आएका पुरुष सासंदहरुको कुरालाई मात्र प्राथमिकता दिने प्रवृतीले महिला सासंदहरुले उठाएका महत्वपूर्ण एजेन्डाहरु समेत ओझेलमा पर्ने गरेको बताईन् । मिडियाको ध्यान पनि चर्चित पुरुष नेताहरुमै केन्द्रित हुनु दुखद रहेको बताउँदै सञ्चारमाध्यमका सूचना, समाचार समावेशी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसैगरी अर्का सांसद्रुकु चौंलागाईले समानु्पातिक सांसदका एजेन्डालाई सम्बोधन नै नगर्ने परिपाटी प्रति असन्तुष्टि जनाएका छन् । नीति निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्ने क्षमता भएका महिला सांसदको आवाजलाई सञ्चार माध्यमले नसमेट्दा भूमिका कमजोर देखिने गरेको महिला सांसदले जिकिर गरेका छन् । बागमती प्रदेश सभामा १ सय १० जना सदस्य रहेकामा ४० जना महिला सांसद रहेका छन् । जसमा प्रत्यक्ष निर्वाचित ५ जना र समानुपातिकमा ३५ जना छन् । जसमा एकजना उपसभामुख , दुईजना मन्त्री, सचेतक दुई जना , एक जना विषयगत समिति सभापति रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"