परम्परागत सिप र ज्ञानलाई जोगाउन मुस्किल भएको गुनासो

Advertisement

हेटौंडा : परम्परागत ज्ञान सीपको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको बिषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

सोमबार हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा आदिवासि जनजाति आयोग को सहकार्यमा अन्तरक्रिया कार्यक्रम भएको हो । आयोगकी सदस्य रिना रानाले परम्परागत ज्ञान सीपको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका बिषयमा प्रस्तुतिकरण दिनुभएको थियो । उहाँले आयोगको संवैधानिक व्यवस्था सम्बन्धि जानकारी गराउनुभयो । उहाँले बढ्दो शहरीकरण र बसाईसराई र आधुनिकिकरणले आदिवासि जनजातिको परम्परागत सीप लोप हुदै गएको बताउनुभयो ।

स्वदेशी भाषा, सस्कार र सस्कृतिलाइ बिर्सिदै जाने प्रवृत्तिले परम्परागत सिप र ज्ञानलाई जोगाउन मुस्किल भएको उहाँको भनाई छ । सदस्य रानाले अनियन्त्रित आयात र मौलिक व्यवसाय प्रवद्र्धनको लागि प्रोत्साहनको कमि र आदिवासी महिलाको दक्षता विकास र उपयोग सम्बन्धि राष्ट्रिय नीति कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले आदिवासि जनजाति महिलाहरुलाई परम्परागत ज्ञान सीपमा आधारित वस्तु , प्रवद्र्धन र बजारीकबरण गर्न उत्पादनका साधनको उपयोगमा सहयोग र आत्मा निर्णयको अधिकार प्रदान गर्नुपर्ने बताउनु भयो । सदस्य रानाले सामुहिक रुपमा स्थानिय मदिरा उत्पादन, गुणस्तर नियन्त्रण, ब्रान्डिङ, बिक्रि बितरण र नियमनको प्रबन्ध गर्नुपर्ने र महिला विरुद्व हुने विभेद र हिंसा अन्त्य गर्न कानुनको कार्यान्वयन गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले आदिवासी जनजाति महिलाहरुलाई नीतिगत व्यवस्था तथा कार्यक्रममा समावेश गराउनु पर्ने बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा आदिवासि जनजाति आयोगका सदस्य सुर्य बहादुर गुरुङ, हेटौंडा उपमहानगपालिकाका १९ वटै वडाका जनप्रतिनिधि लगायत आदिवासि जनजाति संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँ...
रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहे...
आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"