हेटौंडा – १५ मानेडाँडामा अवस्थित चुरियामाई मन्दिरको प्राणप्रतिष्ठा भवन उद्धघाटन

Advertisement

हेटौंडा/ हेटौंडा १५ मानेडाँडामा अवस्थित चुरियामाई मन्दिरको नव निर्मित प्राणप्रतिष्ठा भवनको उद्घाटन भएको छ ।  विहिबार बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री बिमल चन्द्र ठकुरीले मन्दिरको नव निर्मित भवनको उद्धघाटन गर्नुभएको हो ।

मन्दिर उद्घाटन गर्दै मन्त्री ठकुरीले चुरियामाई प्रतिस्थापन गर्नु गौरवको बिषय रहेको बताउनुभयो । संस्कार, सँस्कृतिको पुर्नजागरण र जगेर्ना गर्न सबै लागि पर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मन्दिर निर्माण र व्यस्थापनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । यसैगरी मन्दिर निर्माण उपभोक्ता समितीका अध्यक्ष मिना तितुङले चुरियामाईले साँस्कृतिक समृद्धि र समाजिक मेलमिलापलाई प्रवद्र्धन गर्दै आएको बताउनुभयो । चुरियामाई मन्दिर धार्मिक पर्यटन प्रवद्र्धनमा पनि कोसेढुङ्गा साबित हुनेमा बिश्वस्त रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष तितुङले मन्दिर भवन निर्माण सम्पन्न गर्न सँस्कृति तथा पर्यटन मन्त्रालयले २३ लाख सहयोग गरेको बताउनुभयो । समारोहमा मन्दिरको प्राङगणमा यज्ञ पुजाको समेत आयोजना गरिएको थियो । कार्यक्रममा हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्तान, घर जग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष पवन तिमल्सिना, खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्ष सानु लामा लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"