महिला गोल्डकपको फाईलमा एपीएफ र पुलिस आमनेसामने

Advertisement

हेटौंडा/  सातौँ शहीद स्मृति स्थानीय तह स्तरीय राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा  उपाधिका लागि दुई विभागीय टोली – एपीएफ क्लब र नेपाल पुलिस क्लब आमनेसामने भिड्ने भएका छन् ।

मंगलबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एपीएफ मकवानपुरले संकटालाई २–० गोलले पराजित गर्दै उपाधि प्रतिस्पर्धामा स्थान सुरक्षित गरेको हो। एपीएफका लागि रश्मि घिसिङले खेलको ७१ औं मिनेटमा पहिलो गोल गरिन् भने ७६ औं मिनेटमा अनिता केसीले दोस्रो गोल थपिन्। दुबै गोलमा कप्तान अनिता बस्नेतले असिष्ट गरेकी थिइन्। खेलमा प्रभावशाली प्रदर्शन गरेकी रेनुका नगरकोटी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले चितवनलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अब उपाधिका लागि एपीएफ र पुलिस क्लबबीच फाइनल खेल बिहीबार दिउँसो ३ बजे हुनेछ । प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ३ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"